मान बा. बोहरा र आरती जिसीले बजारमा ल्याए अतीनै मन छुने गित - 'परदेशको चर्को घाम'

डादशैलाई नेपालको पर्वहरुकै सबैभन्दा विशेष पर्वको रुपमा परापुर्ब काल देखि मनाउँदै आएको कुरा सर्बबिबितै छ । यस वर्षको दशै पर्व र यसका महत्त्वहरुलाई समेटेर पछिल्लो समयमा नेपाली सांगीतिक जगतमा धेरै गित र त्यसका म्युजिक भिडियोहरु बन्ने गरेका छन । यही शिलशिलामा बिल्कुलै नया टेष्टमा “परदेशको चर्को घाम” बोलको अतीनै मन छुने गित गायक मान बा. बोहरा र आरती जिसीले बजारमा ल्याएका छन् । जसमा नेपाली समाजमा विद्यामान गरिबीको कारण मुगलान भासिन विवश परदेशीको कथालाई झल्काउने कोसिस गरिएको छ ।

भिडियोमा मुख्य भुमिका चर्चित मोडल सोनिया तिमिल्सिना र शिव क्षेत्रीका रहेका छन भने सहायक भुमिकामा बिष्णु अधिकारी, बिकास गुरुङ, कोश बहादुर कुँवार लगायतका रहेका छन । त्यस्तै गितमा स्वर नब गायिका आरती जिसी र मान बा. बोहराले दिएका छन । पछिल्लो समयमा नेपाली सङ्गीत जगतमा उदायमान गायक, मान बा. बोहरा सङ्गितकार साथै कुशल स्रस्टाको रुपमा चिनिन्छन । लगभग आधा दर्जन हिट र मार्मिक गितहरु; झुपडीको बाँस छ, परान जाने भो लगायतका गितहरु निकाली सकेका गायक बोहराले हजारौं दर्शकहरुको मन जित्न सफल भइसकेका छन । यसो त यसअघि मार्मिक गीतका म्युजिक भिडियोहरु बजारमा नआएका हैनन तर यसपाली भने उनीहरुले मुग्लानमा रहेका मुग्लानी नेपाली दाजुभाइहरुको कथा बोलेर मनै छुने अनी रुने गराउने म्युजिक भिडियो बजारमा ल्याएका छन ।

यस गितका शब्द सिर्जना सुबास गुरुङ र सोनिया तिमिल्सिना, म्युजिक एरेन्ज तारानाथ आचार्यले र निर्माण सोनिया तिमिल्सिना र आरती जि. सी. को दोहोरो प्रयासमा भएको हो । चर्चित लोक तथा आधुनिक गायक, सर्जक एवम् निर्देशक सुबास गुरुङको निर्देशन, गणेश सापकोटाको छायांकन, शिव राज भुर्तेलको सम्पादन, सफल फ्लिम्सको निर्माण र एस. एम. जि. म्युजिक प्रा. लि. को बजार ब्यवस्थापनमा रिलिज भएको हो । भिडियो सुटिङ पोखरा र तनहुँको परिसरमा भएको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस् :
मान बा. बोहरा र आरती जिसीले बजारमा ल्याए अतीनै मन छुने गित - 'परदेशको चर्को घाम' Rating: 4.5 Diposkan Oleh: Bikas Gurung

COMMENTS

Name

1974 AD Band,3,Adhunik Song,1,Dashain Song,1,Folk Song Video,1,Ghazal Song,1,MP3 Download,1,Music Video,1,National Song,1,News,3,Pop Song,3,Sentimental Song,3,Shooting Report,1,Song Download,5,Video,1,
ltr
item
SMG Multimedia Creation: मान बा. बोहरा र आरती जिसीले बजारमा ल्याए अतीनै मन छुने गित - 'परदेशको चर्को घाम'
मान बा. बोहरा र आरती जिसीले बजारमा ल्याए अतीनै मन छुने गित - 'परदेशको चर्को घाम'
https://i.ytimg.com/vi/2qswoUzDHBw/hqdefault.jpg
https://i.ytimg.com/vi/2qswoUzDHBw/default.jpg
SMG Multimedia Creation
https://www.smg.com.np/2017/09/pardeshko-charko-gham-by-man-bdr-and-aarati-gc.html
https://www.smg.com.np/
https://www.smg.com.np/
https://www.smg.com.np/2017/09/pardeshko-charko-gham-by-man-bdr-and-aarati-gc.html
true
3610415618531339104
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy