आजबाट सफल लोक आवाज २०७५ आजबाट हुँदै, विजेताले तीस हजार पुरस्कार पाउने

एसएमजी म्युजिक प्रा.लि. र सफल सफल फिल्म्सको संयुक्त प्रयासमा आज मिति २०७४ जेठ १९ गतेबाट संस्कृतिको संरक्षण र लोक गायन प्रतिभा भएका नब प्रतिभाहरुलाई लक्षित गरि गायन प्रतियोगिता आयोजना गरिएको हो । "नेपाली कला र सस्कृतीको संरक्षण, लोमन्मुख गीत संगीतको उजागर र नयाँ प्रतिभाको खोजी अभियान" प्रतियोगीताकोे नारा रहेको छ । कला, गला भएर पनि पछाडी परेका प्रतिभाहरुलाई बाहिर ल्याउने प्रतियोगिताको मुख्य उदेश्य रहेको छ ।
सहभागीताको निम्ति जेठ १५ गते फारम भर्न सकिने र फाराम शुल्क तीन सय लाग्ने नियम लागू गरिएको थियो । शुक्लागण्डकी क्षेत्रका लागि ढोरबाराही एफएममा फाराम भर्न सकिने तथा अन्यका लागि रेडियो लेकसिटी, व्यास एफएम र डिजिटल रेकडिङ स्टुडियोबाट समेत फाराम भर्न सकिने व्यवस्था थियो । प्रतियोगिताको मिडिया पार्टनरमा ढोरबाराही एफएम, रेडियो लेकसिटी, थ्रि एन्जलस् सामुदायिक रेडियो, व्यास एफएम एवं आर्दश राष्ट्रिय दैनिक र अनलाइन पार्टनरको रुपमा सेतोपाना डट कम  रहेको छ ।
आज पोखराको पोखरा लेखनाथ महानगरपालिकास्थित तालचोकमा अडिसन भएको छ । अडिसनमा प्रतियोगिहरुले एकल गीतद्धारा अडिसन दिनुपर्ने नियम रहेको छ ।
प्रतियोगिताको विजेताले नगद रु. तीस हजार, उपविजेताले नगद रु. बीस हजार, तृतियले नगद रु. दश हजार र सान्त्वनाले नगद रु. पाँच हजारका साथमा प्रमाण पत्र र मायाको चिनो प्राप्त गर्ने छन् । प्रतियोगीतामा कुनै भोटिङ सिस्टम लागु र पूर्वाग्रह नहुने व्यहोरा सर्वसम्मत गरिन्छ ।
आजबाट सफल लोक आवाज २०७५ आजबाट हुँदै, विजेताले तीस हजार पुरस्कार पाउने Rating: 4.5 Diposkan Oleh: Unknown

COMMENTS

Name

1974 AD Band,3,Adhunik Song,1,Dashain Song,1,Folk Song Video,1,Ghazal Song,1,MP3 Download,1,Music Video,1,National Song,1,News,3,Pop Song,3,Sentimental Song,3,Shooting Report,1,Song Download,5,Video,1,
ltr
item
SMG Multimedia Creation: आजबाट सफल लोक आवाज २०७५ आजबाट हुँदै, विजेताले तीस हजार पुरस्कार पाउने
आजबाट सफल लोक आवाज २०७५ आजबाट हुँदै, विजेताले तीस हजार पुरस्कार पाउने
एसएमजी म्युजिक प्रा.लि. र सफल सफल फिल्म्सको संयुक्त प्रयासमा आज मिति २०७४ जेठ १९ गतेबाट संस्कृतिको संरक्षण र लोक गायन प्रतिभा भएका नब प्रतिभाहरुलाई लक्षित गरि गायन प्रतियोगिता आयोजना गरिएको हो ।
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgy56BUIuEbr4R32bqlFdCwFSVuPEcrWL9TFy768d6cxK7INEJsoy9azpWaZQZDjcWcu8H8JGDWxfCzI4Oe-NnLBNLU8Trbf9Ixr3VlqcJNk7SZLBnukShnVenvgag-ZzuXhr7BrSK3REJN/s640/Safal+Lok+Aawaj.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgy56BUIuEbr4R32bqlFdCwFSVuPEcrWL9TFy768d6cxK7INEJsoy9azpWaZQZDjcWcu8H8JGDWxfCzI4Oe-NnLBNLU8Trbf9Ixr3VlqcJNk7SZLBnukShnVenvgag-ZzuXhr7BrSK3REJN/s72-c/Safal+Lok+Aawaj.jpg
SMG Multimedia Creation
https://www.smg.com.np/2018/06/safal-lok-awaj-2075.html
https://www.smg.com.np/
https://www.smg.com.np/
https://www.smg.com.np/2018/06/safal-lok-awaj-2075.html
true
3610415618531339104
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS CONTENT IS PREMIUM Please share to unlock Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy